अब नेपाल बैंकका ग्राहकले मोबाइल बैंकिङको पासवर्ड आफैंले रिसेट गर्न सक्ने

Nepal Bank Mobile Banking Password Reset
Share It On:

१ साउन, काठमाडौं । 

नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ प्रयोगकर्ता आफैंले पासवर्ड रिसेट गर्न सकिने भएको छ । बैंकले आफ्ना ग्राहकका लागि पासवर्ड रिसेट गर्न सकिने सुविधा ल्याएको हो ।

कसरी गर्ने रिसेट ?
  • फर्गट पासवर्ड (Forgot Password) बटनमा क्लिक गर्नुहोस् ।
  • आफ्नो मोबाइल नम्बर, अकाउन्ट नम्बर, जन्ममिति राखी ‘Next’ बटनमा क्लिक गर्नुहोस् ।
  • एसएमएस (SMS) मा आएको एक्टिभेसन कोड राखी आफ्नो पासवर्ड र पिन परिवर्तन गर्नुहोस् ।

Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *