March 27, 2026 भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली ICT Frame Share It On:१३ चैत, काठमाडौँ। Advertisement भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् । उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् । Share It On:
Top News, विशेष(Front-Center), समाचार, सूचना प्रविधि अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख असुल
Top News, विशेष(Front-Center), समाचार शौर्य सिमेन्टको शैक्षिक सहयोगबाट सिरहाका ४०० भन्दा बढी विद्यार्थी लाभान्वित
Top News, विशेष(Front-Center), समाचार, स्वास्थ्य ६ महिनाको सुत्केरी बिदा मातृत्वको सम्मान र स्वस्थ मानव पुँजी निर्माणसँग जोडिएको छ: मन्त्री मेहता