March 27, 2026 भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली ICT Frame 0 Share It On:१३ चैत, काठमाडौँ। Advertisement भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् । उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् । Share It On:
विशेष(Front-Center), समाचार, स्वास्थ्य पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ
Top News, बैंकिङ/बिमा, विशेष(Front-Center), समाचार नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे तीनवटा महत्वपूर्ण निर्णय