लू को सूटिंग मंसिर बाट  

LOO by Nayan raj Pandey

७ असार २०७९, काठमाडौं ।

क्यारो फिल्म्स ले निर्माण गर्ने भनिएको नेपाली चलचित्र लू को सूटिंग आउँदो मंसिर बाट हुने भएको छ ।

नयनराज पाण्डे द्वारा लिखित प्रसिद्ध उपन्यास लू को अधिकार क्यारो फिल्म्स ले  केहि समय अघि लिएको थियो। हालै मात्र संगीत निर्देशक का रूपमा क्यारो फिल्म्स ले  कालीप्रसाद बास्कोटा लाइ आबद्ध गरेको छ ।

लू चलचित्र का निर्माता निशा खरेल र  कालीप्रसाद बास्कोटा बीच सम्झौतामा  हस्ताक्षर भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here