लू को सूटिंग मंसिर बाट
७ असार २०७९, काठमाडौं ।
क्यारो फिल्म्स ले निर्माण गर्ने भनिएको नेपाली चलचित्र लू को सूटिंग आउँदो मंसिर बाट हुने भएको छ ।
Advertisement
नयनराज पाण्डे द्वारा लिखित प्रसिद्ध उपन्यास लू को अधिकार क्यारो फिल्म्स ले केहि समय अघि लिएको थियो। हालै मात्र संगीत निर्देशक का रूपमा क्यारो फिल्म्स ले कालीप्रसाद बास्कोटा लाइ आबद्ध गरेको छ ।
लू चलचित्र का निर्माता निशा खरेल र कालीप्रसाद बास्कोटा बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

