• समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
Menu
  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter

लुटिएको दूरसञ्चार उपकरण फिर्ता गर्न आईस्पानको उजुरी

  • August 20, 2021
  • Mina Aryal
ispan main logo
Share It On:

४ भदौ २०७८, काठमाडौं ।

इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले चितवनस्थित भरतपुरमा नेपाल बिधुत प्राधिकरणका कर्मचारीले लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाहु भनेर बिधुत प्राधिकरण दरबारमार्ग काठमाडौँ मा उजुरी दर्ता गरेको छ साथै बोदार्थ नेपाल दूरसञ्चार प्राधिकरण,गृह मन्त्रालय, भरतपुर बिधुत प्राधिकरण,जिल्ला प्रशासन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा उजुरी दर्ता गरेको छ ।

भरतपुर बिधुत प्राधिकरणका कर्मचारीले दूरसञ्चार उपकरण ४ दिन सम पनि फिर्ता नगर्दा इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुले इन्टरनेट समयमा मर्मत गर्न नपाहुदा आमउपभोक्ताहरुले इन्टरनेट प्रयोग गर्न नपाएर अनलाइन शिक्षा, बैंकिङ कारोबार गर्नबाट वन्चित हुन पुगेको आईस्पानले जनाएको छ।

कोभीड-१९ मा डीजीटल शीक्षा, स्वास्थ्य लगायतक संबेदनशील क्षेत्र र सिङ्गो अर्थतन्त्रलाई चलायमान राखिरहेको अति आवश्यक इन्टरनेट सेवालाई अवरोध पर्ने गरि दूरसञ्चार उपकरण फिर्ता नगर्दा भरतपुरका आमउपभोक्ताहरुले इन्टरनेट सेवाबाट बन्चित भएका छन् आईस्पानले जनाएको छ।

नागरिक का लागि गास, बास, कपास र इन्टरनेट आधारभूत आवश्यकता भइसकेको छ र अति आवश्यक सेवा मा परेको इन्टरनेट सेवा को तार काट्दा वा दूरसञ्चार उपकरणमा हानी नोक्सानी गरेमा वा त्यस्तो काम गर्न उद्योग गरेमा कसूरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।

ISPAN Notice


Share It On:

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

Drive now Pay Later Offer

दिपल ‘ड्राइभ नाउ, पे लेटर’: ६ महिनासम्म मासिक किस्ता तिर्नु नपर्ने

ByMina Aryal June 16, 2025
Citizens Bank Soaltee MoU

सिटिजन्स बैंक र द सोल्टी होटल एण्ड रिर्सोटबीच बीच समझदारी

ByMina Aryal June 16, 2025
Seres luxury EV Sales Growth

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

ByMina Aryal June 16, 2025
NADA Auto Show 2025 Inauguration

नाडा अटो शो-२०२५ भदौ ३ गतेदेखि हुने,अर्थमन्त्रीबाट उद्घाटन

ByMina Aryal June 16, 2025
NMB Upper Maiwa Hydropower Project

एनएमबि बैंक द्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ByMina Aryal June 16, 2025
Upper Trishuli Ambulance Donation

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स सहयोग

ByMina Aryal June 16, 2025

ICT Frame is an online magazine for the community belonging to information and communication technology which also provides two versions of the magazine based on native and international language. ICT Frame serves the need of today’s world which is occupied mostly with the ideas relating to information technology. It has been helping out Nepalese youths providing different perspectives regarding the development of Information Technology in Nepal.

Quick Links

  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
Facebook Twitter Youtube Instagram Linkedin Viber

Get In Touch

ICT Frame Magazine Pvt. Ltd.
  • New Baneswor-10, Kathmandu, Nepal
  • [email protected]
  • [email protected]
  • 9851051578
  • 9818525091
  • Department of Information Registration No. 20/073-074
  • Chairperson/ Chief Editor: Mina Aryal
Copyright @ ICT Frame Magazine Pvt. Ltd. 2013-2024
Scroll Up