• समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
Menu
  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter

विद्युत प्राधिकरणले लाइन काट्दा पोखरामा इन्टरनेट अवरुद्ध: आइस्पान

  • January 6, 2023
  • Mina Aryal
ispan main logo
Share It On:

२२ पुस २०७९, काठमाडौं।

नेपाल विद्युत प्राधिकरणले राज्यको उच्च स्तरिय समितिको प्रतिवेदनलाई नमानी आफूखुसी भाडा गलत/गैरकानुनी ढङ्गले तिव्रताका साथ कार्यहरु गरिरहेको छ।

उदाहरणको लागि अति आवश्यक इन्टरनेट सेवा अवरुद्ध पार्न हरसम्भव प्रयास गरिरहेको छ। अहिले नेपाल विद्युत प्राधिकरणले पोखरामा इन्टरनेट सेवा प्रदायकहरुको मुख्य Operation Point मा छानेरै विद्युत विच्छेद गरेकोले (सेवा प्रदायकहरुले विद्युत महसुल नियमित रुपमा भुक्तानी गर्दागर्दै) अधिकाँस (९५ प्रतिशत) इन्टरनेट सेवा प्रदायकहरुको Link Down हुन गएकोले पोखरा र आसपासको क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको छ।

यसरी इन्टरनेट सेवा प्रवाहमा असर गर्नेगरी नेपाल विद्युत प्राधिकरणले गरेका कार्यले मानव अधिकारलाई चुनौती समेत दिइरहेको छ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल विद्युत प्राधिकरणका कारण उत्पन्न भएको सो अवस्था प्रति राज्यको उच्च निकायहरुको ध्यानाकर्षण गर्दै नेपाल विद्युत प्राधिकरणसंग आवश्यक क्षतिपूर्तिको माग गर्दछ।


Share It On:

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

Xiaomi 14t Price Drop Nepal

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

ByMina Aryal July 1, 2025
boAt Nirvana Series Nepal

boAt ले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै अब नेपालमा पनि boAt– अग्रणी अडियो वेयरेबल ब्रान्ड

ByMina Aryal July 1, 2025
Huawei Seeds Nepal 2025 Selection

हुवावे “सिड्स फर द फ्युचर” क्षेत्रीय कार्यक्रममा प्रतिनिधित्व गर्न शीर्ष ५ नेपाली विद्यार्थी छनोट

ByMina Aryal July 1, 2025
Yamaha Nepal 70 Years Celebration

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले आज मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

ByMina Aryal July 1, 2025
Ncell 971 Mobile Number Series

एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नक्बरहरु उपलब्ध गराउने

ByMina Aryal July 1, 2025
Ramayan Air Nepali

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

ByMina Aryal July 1, 2025

ICT Frame is an online magazine for the community belonging to information and communication technology which also provides two versions of the magazine based on native and international language. ICT Frame serves the need of today’s world which is occupied mostly with the ideas relating to information technology. It has been helping out Nepalese youths providing different perspectives regarding the development of Information Technology in Nepal.

Quick Links

  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
Facebook Twitter Youtube Instagram Linkedin Viber

Get In Touch

ICT Frame Magazine Pvt. Ltd.
  • New Baneswor-10, Kathmandu, Nepal
  • [email protected]
  • [email protected]
  • 9851051578
  • 9818525091
  • Department of Information Registration No. 20/073-074
  • Chairperson/ Chief Editor: Mina Aryal
Copyright @ ICT Frame Magazine Pvt. Ltd. 2013-2024
Scroll Up