१९ माघ २०७७, काठमाडौं ।
नयाँ प्रविधि र सुविधाहरूको साथ, प्रयोगकर्ताहरुलाई जम्मा रु २१,४१० मा अविश्वसनीय गेमिंग र फोटोग्राफीको अनुभव प्रदान गर्ने नयाँ इन्फिनिक्स नोट ८ आइ माघ १९ बाट दराज बाट डेलिभरी हुने भएको छ ।
अक्टा-कोर हेलियो जी प्रोसेसर, मिडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजी, १५ वाट सुपर चार्ज +५२०० एमएएच ब्याट्री, एन्ड्रोइड १० ओएस, ६ .७८” इन्फिनिटी-ओ डिस्प्ले, ६ जीबी राम, १२८ जीबी रोम, अल्ट्रा नाइट भिजनका साथ सुसज्जित ४८ एमपीको क्वाड-क्यामेरा सेटप, ८ एमपी फ्रन्ट शूटर र अरू धेरै सुविधाहरुका साथ् उपलब्ध इन्फिनिक्स नोट आई साच्चिकै मा गेम चेंगर फोन मानिन्छ।
यस फोन को मूल्य रहेको छ रु २१,४९०। यस मूल्यमा अन्य कुनै स्मार्टफोनले त्यस्तो उल्लेखनीय सुविधाहरू र क्षमताहरू प्रदान गर्दैन । त्यसैले इन्फिनिक्स नोट ८ आइ लाई “गेम चेन्जर” फोन भनिन्छ।
यसका निर्माताहरूका अनुसार यो स्मार्टफोन उनीहरूका लागि उत्तम हो जो एक किफायती मूल्यमा एकदमै सुलभ स्मार्ट फोन खरिद गर्न चाहन्छन्।