२७ फागुन २०७७, काठमाडौं ।
विद्यार्थीहरुलाई उध्यमशिलतामा प्रोत्साहन गर्दै आएको हल्ट प्राइजले चेन्जमेकर सिरिजको दोश्रो भाग यही फाल्गुन २९ गते शनिबार गर्ने भएको छ।
यस चेन्जमेकर सिरिजमा बिभिन्न बिधाका समाजमा साकरात्मक परिवर्तन गर्ने उत्कृष्ट ब्यक्तीहरुसँग अन्तरकृया गरिने गरिन्छ जस्ले भबिष्यका कर्णधारका रुपमा रहेका विद्यार्थीहरुलाई सकरात्मक परिवर्तनको बाटोमा पुर्याउन सहयोग गर्छ। गत साताको चेन्जमेकर सिरिजमा प्रशिद्ध अन्तराष्ट्रिय उध्यमी तथा लेखिका डेभिडा गिट्नर र अती लोकप्रिया नेपाली निर्माता, कलाकार तथा गायक निस्चल बस्नेतले गरेका थिए।
यो साता पनि कुनै निकै नै लोकप्रिय तथा समाजमा साकरात्मक परिवर्तन ल्याउने ब्यक्तीहरुसँग चेन्जमेकर कार्यक्रम हुने हल्ट प्राइज नेपालले जनाएको छ। यसबाहेक हल्ट प्राइजले विद्यार्थीहरुलाई उध्यमसिलता, नेत्रित्व बिकास लगाएत बिभिन्न बिषयमा निशुल्क तालिम तथा प्रशिक्षण पनि प्रधान गर्दै आएको छ।
यस कार्यक्रम शाहभागी हुन जोसुकैले पनि पाउन सक्नेछन्। आउदो शनिबार को चेन्जमेकर सिरिजमा शाहअभागी हुन यस लिन्कमा गएर आफ्नो सिट सुरक्षित गर्न सकिनेछ। Click Here