सनराइज् बैंकले F1Soft International सँंग सहकार्यगरी चाडपर्व बिशेष योजना ल्यायो

Sunrise Bank Collaboration With F1Soft International
Share It On:

असोज ३०, २०७७, काठमाडौं ।

स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मसाथ गर्दै बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले F1soft संग सहकार्य गरी यस योजना ल्याएको हो ।

यस योजना अन्र्तगत सन्राइजले आफ्नो मोबाइल बैंकिङ्ग Sunrsie Smart App मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकहरुलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ । साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु. १०० क्यास ब्याक गर्ने व्यवस्था समेत गरेको छ ।

सन्राइज बैंकले आफ्नो १३ आंै वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरु सँग खुशी बाड्न २०७७ कार्तिक १ गते देखि मंसिर ५ गते सम्मको लागी यो योजना ल्याएको हो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *