स्वरोजगार लघुवित्तको लाभांश घोषणा

Dividend Declaration for Swarojgar Laghubitta Bittiya Sanstha Ltd
Share It On:

१६ माघ, काठमाडौं ।

स्वरोजगार लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जस अनुसार कम्पनीले  हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *