१५ जेठ, काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाको रोक्का र फुकुवा सम्बन्धी कार्य अब अनलाइनमार्फत हुने भएको छ। आर्थिक वर्ष २०८।र०८३ का लागि संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन्।
उनले भने, अब रोक्का र फुकुवा सम्बन्धी सम्पूर्ण प्रक्रिया डिजिटल प्रणालीमार्फत अगाडि बढाइनेछ।