भन्सार दर सात तहमा सीमित, ३६० वस्तुको अन्तःशुल्क खारेज
१५ जेठ, काठमाडौं।
सरकारले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको जानकारी दिएका हुन् ।
त्यस्तै उनले सरकारले भन्सार दर सात तहमा सीमित पारेको छ ।
त्यस्तै अर्थमन्त्री वाग्लेले विभिन्न ११ तहको भन्सार दर सात तहमा सीमित गरेको घोषणा गरे ।
बजेट मार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको पनि उनले जानकारी दिए ।
For More:-Customs tariff rates Nepal


