क्लास्सिक टेकले ल्यायो रिफर गर्दा ४ महिना  बोनस

Classic tech new refer offer

१४ माघ २०७८, काठमाडौं ।

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको र १२ बर्षमै  ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा  सञ्चालनमा  ल्याएको  छ।

देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ स्पुर्थ सेवा दिदैं आएको छ।

क्लास्सिक  टेक को बिभिन्न इन्टरनेट प्याकेज  150 Mbps, 225 Mbps, 325 Mbps, 625 Mbps र 1000 Mbps सम्म रहेको छ । १५० Mbps को  प्रति महिना ११९९ बाट लिन सकिन्छ।

साथै क्लासिक टेक का  ग्राहकले रिफर  गर्दा कम्पनी ले ४ महिना सम्म बोनस दिन सकिने व्यवस्था ल्याएको छ। जसमा २ महिना इन्टरनेट र २ महिना IPTV  बोनस रहेको छ।

यसरि कम्पनी ले रिफर  गर्ने ग्राहक लाइ प्रोत्साहन  गर्न  यो सुबिदा ल्याएको र नया ग्राहक लाइ पनि  न्युन मुल्यमा उच्च  bandwidth इन्टरनेट र  5Ghz   राउटर  सहित IPTV दिंदै गएको छ।

क्लास्सिक टेकको मुख्य उद्धेस्य देशका ग्रामिण ठाउँ हरुमा समेत इन्टरनेट को पहुँच पुगाउने साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने रहेको छ।

यस बारे क्लास्सिक टेक मा फोन ९८०१००४४७७ अथवा फेसबुक मार्फत जानकारी लिन सकिने छ भने क्लास्सिक को वेब साइट  https://www.classic.com.np/ मा गएर थप जानकारी लिन सकिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here