क्लास्सिक टेक The BIG Offer सबै सित्तैमा

Classic tech new refer offer

१८ माघ २०७८, काठमाडौं ।

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको र १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ।

देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ स्पुर्थ सेवा दिदैं आएको छ।

क्लास्सिक टेकले  “The BIG Offer ”  सबै सित्तैमा  launch  गरेको छ। यसमा आफ्नो  ग्राहकलाई discount, Bonus का साथै free 5 Ghz Dualband router सित्तैमा   एकमुस्ट  पाउने छन्।

यसरी  ल्लाएको  भारी छुट सहितको  BIG Offer  नेपालमानै  पहिलो  पटक  हो।

क्लासिक टेकका  ग्राहकलाई तोकिएका प्याकेजमा  १५%  नगद छुट, ६  महिना बोनस (३  महिना इन्टरनेट र ३ महिना IPTV) र  5 Ghz  Dual Band  राउटर  एकमुस्ट पाउने छन्।

कम्पनी ले  आफ्ना ग्राहक हरुलाई राउटर र फाइबर आफैले नचलाउन अनुरोध गरेको छ र Router replace गर्नका लागी  कम्पनीको Smart Installation Team ग्राहकको घरमा  गएर सित्तैमा Dual Band 5Ghz राउटर upgrade गरिदिने छ ।

Dual band राउटरले कम्पनीले दिएको उच्च गतिको  स्पीड लाई ग्राहककोमा इन्टरनेट experience अझै राम्रो बनाउछ जसले गर्दा online class, gaming , downloads , video  call  मा निकै सुधार आउछ।

राउटर र फाइबर जस्तो उपकरण जटिल भएको हुनाले सोको replacement कम्पनीकै smart installation team लेनै गर्नुपर्ने कम्पनी को  मान्यता छ।

कम्पनीले आफ्नो  ग्राहकको घर मा राखिएको router, fiber लाई आफैले चलाउन नहुने र सो चलाएको खण्डमा fiber bend हुने connector बाट तार निस्किनेका साथै, optical power loss हुने र जसले गर्दा slow internet , Buffering , disconnection , No Internet को समस्या customer ले भोग्नु पर्ने हुन्छ।

कम्पनीले 5Ghz Dual Band  राउटर ग्राहकको घरमा गई   smart installation team जडान गरिदिने छन् जसले गर्दा अप्टिकल पावर maintain  हुनेछ र राउटरको प्लेसमेन्ट सहि ठाउँमा हुनेछ र coverage मा सुधार  आउनेछ।

कम्पनीको  मुख्य उद्धेस्य देशका बिकशित सहर देखि दुर्गम ग्रामिण भेगहरुमा समेत इन्टरनेट को पहुँच पुराउनका साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको  छ ।

यो बिषेस अफर कम्पनीले  आफ्ना ग्राहक हरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको  हो र भविष्यमा पनि कम्पनीले Customer Service लाई मध्य नजर राखेर थप सुबिधा हरु ल्लायूने छ।

यस बारे क्लास्सिक टेक मा फोन ९८०२९२२३०४  अथवा फेसबुक मार्फत जानकारी लिन सकिने छ भने  क्लास्सिक को वेब साइट  https://www.classic.com.np/ मा गएर थप जानकारी लिन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here