ICT का मुद्दा, माग र समस्यालाई सम्बधन गरिने, Surendra Batala

batala surendra education in ict ict in education IMG_20160428_163812 seminar on workshop students of ict surendra batala techno crazy students technology workshop in nepal

ICT का विधार्थीहरुको साझा मंच शिक्षा प्रविधि को आयोजनामा सानोठिमी क्याम्पसमा ICT अध्ययन गर्ने विधार्थीहरुलाई मध्यनजर गरि वर्ड प्रेस(WordPress) मा वर्कसप(Workshop) सम्पन्न भएको छ l सो वर्कसप मा स्नातक र स्नाकोत्तरका विधार्थीहरुको उत्साहाजनक उपस्थिति रहेको थियो भने प्रशिक्षकमा हिमालय कक्षपति र दिपक कुमार कर्ण रहनु भएको थियो, शिक्षा प्रबिधि नेपालले आगामी दिनहरुमा पनि ICT का विधार्थीहरुलाई IT Industry को माग र विधार्थीको आवश्यकता अनुसार अन्य यस्तै वर्कसप, सेमिनार र गोस्टि गर्दै जाने र ICT का मुद्दा, माग र समस्या सम्बधित निकायमा पुर्याई समस्या समाधानको निमित्त उचित पहल कदमी लिने भनेर शिक्षा प्रबिधि नेपाल का अध्यक्ष सुरेन्द्र बटालाले जानकारी गराउनु भएकोछ .