Online Music Piracy सम्बन्धी कार्यपत्र प्रस्तुत गरिने

नेपाल अमेरिकन कलाकार संघको निमन्त्रणामा भोली शनिबार नेपाली समय अनुसार बेलुकी ४ बजे बानेश्वर Indreni Foodland मा हुने कार्यक्रममा  पहिलो पटक स्काईपबाट “Online Music Piracy” सम्बन्धी सम्पुर्ण राष्ट्रिय कलाकारहरु बिच कार्यपत्र प्रस्तुत गरिने छ ।

North American artist association को आयोजना मा भोली हुन गई रहेको ‘प्रवीधी प्रतिलिपि अघीकार’ गोष्टी लाई धेरै दिन देखी असाध्यै खटीरहनु भएका सुमन बुढा मगर अनी यम बराल जी लाई र नेपाली पहीलो cyber security PHD Doctor-Ramhari Subedi को usa बाट हुने Skype Presentation लाई सफलता को शुभकामना .