‘Ransomware ‘Wanna Cry’ भाईरस आक्रमण, कसरी सुरक्षित हुने ?

Share It On:

‘Ransomware ‘Wanna Cry’ भाईरस आक्रमण विश्वका ९९ सय देशहरु जस्तै U.K., U.S., China, Russia, Spain, Italy, and Taiwan मा समेत Ransomware ‘Wanna Cry’ भाइरस आतंक भएको छ, यो भाईस यदि तपाईंको कम्प्युटर, मोवाईलमा फैलियो भने तपाईंका सम्पूर्ण फाईलहरु क्रायस हुनेछ वा तपाईका कनुै पनि फाईलहरु नखुल्ने हुन्छ ।  साथै उक्त भाईरस लागे पछि समाधानको लागी ह्याकरहरुले ठूलो पैसा भाग गरिरहेको कुरा पनि जानकारी आएको छ । त्यसैले Ransomware ‘Wanna Cry’ बाट सजग र सुरक्षित बन्नु हुन अनुरोध गर्दछौं ।
कसरी सुरक्षित हुने ?
१. आफुले नचिनोका वा अन्जान व्यक्तिले पठाएका इमेल नखोल्ने वा त्यसमा आएको लिंक नखोल्ने ।
२. यो भाईरस phishing email, malicious adverts on website, questionable apps and program, Whatsapp बाट सर्ने हुन्छ, त्यसैले *Good Morning* or *Thought of the Day* लाई नखोल्नु होला ।
समाधान
e-Scan Antivirus, e-Scan Total Security तपाईंको कम्प्युटरमा इन्ष्टल गर्नु भएको छ र Update छ भने तपाईंको कम्प्युटर सुरक्षित हुन सक्ने छ । 


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *