Vijaya Dashami Grettings Exchange Program by CAN Rupandehi

बुटवल,२१ असोज –
क्यान महासंघ, जिल्ला शाखा रुपन्देहीले विहिबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया तथा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सागर गू्रपको प्रायोजनमा भएको कार्यक्रमको क्यान महासंघका केन्द्रिय सदस्य नवराज कुँवरले उद्घाटन गर्दै समयसापेक्ष आफनो ब्यवसाय प्रवद्र्धनका लागी सुचना प्रविधिको महत्व रहेको दाबी गरे ।

कार्यक्रममा जिल्लाका पूर्व अध्यक्ष प्रकाश राना, जिल्ला अध्यक्ष रोशन कंडेल, कार्यक्रम संयोजक सूर्यचन्द्र भट्टराई, माधव अर्याल, लोकहरि पाण्डे, रेश्मीराज घिमिरे, पुरुषोत्तम अर्याल, ठाकुर न्यौपाने लगायतले बोल्दै जिल्लास्तरबाट आफुहरुले नमुना कामको शुरुवात गर्न खोजेको जिल्ला अध्यक्ष रोशन कडेंल बताए ।