सानिमाको एक्सटेन्सन काउन्टर भक्तपुर जिल्ला प्रशासन कार्यालयमा

sanima bank logo

सानिमा बैंक लिमिटेडले आफ्नो पहिलो एक्सटेन्सन काउन्टर भक्तपुर जिल्ला प्रशासन कार्यालयमा खोलेको छ । यस काउन्टरबाट भक्तपुर जिल्ला प्रशासन कार्यालयको राजस्व संकलन गर्ने छ ।
उक्त काउन्टरको समुद्घाटन भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकृत द्रोणा पोखरेलज्यू तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री भुवन दाहालज्यू द्वारा संयुक्त रुपमा गर्नुभयो ।
सानिमा बैंकको शाखाहरु मेचीदेखि महाकालीसम्म ४७ वटा शाखा संजाल तथा ५३ वटा ए.टि.एम रहेका छन ।
२०७४ आषाढ मसान्तको लेखापरिक्षण गरिएको प्रमुख वित्तीय झलक
पँुजीकोष १५।५७%
निष्कृय कर्जा ०।०१%
कर्र्जा निक्षेप अनुपात ७१.६६%

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here