खराब र कमजोर पासवर्डहरु,

Share It On:

 

केही दिन अघि विश्वव्यापी रुपमा ‘ विश्व पासवर्ड डे’ मनाइएको थियो। प्रयोगकर्ताले आफ्नो पासवर्डको गुणस्तर सुधारुन् भन्ने हिसाबले यो मनाइएको हो। सोहि दिनको उपलक्ष्यमा स्प्लयास वेबसाइटले सबैभन्दा खराब पासवर्डको सूची तयार पारेको छ। यो सूची सन् २०१५ मा ह्याक गरिएका करिब २ मिलियनभन्दा बढीको पासर्वडलाई आधार मानेर तयार पारिएको हो।

 

यस्ता कमजोर पासर्वडले उनीहरुको एकाउन्ट सजिलै ह्याक हुने सम्भावना बढी हुन्छ र यी पासवर्डले मानिसको लापरवाहीलाई दर्शाउँछ भन्ने हेतुले मनाउने गरिन्छ।

यी हुन खराब पासवर्डका लिस्टहरु

master,

password

123456789,

football,

1234,

monkey,

princess,

qwertyuiop,

solo,

welcome,

1234567890,

abc123,dragon

 


Share It On: