नेपालमा पनि देखिन थाल्यो अवैध बिटक्वाइन कारोबार, ७ जना पक्राउ
Bitcoin nepal
Advertisement
प्रहरीले अवैध बिटक्वाइनको कारोबार गर्ने ७ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सिन्धुली कल्पबृक्ष घर भइ काठमाडौं बानेश्वर बस्ने ज्ञानप्रसाद पौडेल, अर्घाखाँची घर भइ बानेश्वर नै बस्ने माधब खनाल काठमाडौं ३४ का प्रशान्त प्रताप शाह, नुवाकोट बेलटार घर भइ कलंकी बस्ने बिन्दा ढकाल, मिङमार तामाङ, दमन बस्नेत र मनिषकुमार गिरीलाई पक्राउ गरेको हो।


