नेपाल पैसा पठाउँदा लुलु एक्सचेन्जको आकर्षक अफर – १ किलो सुन, मेस्सीद्वारा साइन गरिएको जर्सी र नयाँ कार जित्ने अवसर
११ कात्तिक २०८२, काठमाडौं ।
युएईको अग्रणी र विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था लुलु एक्सचेन्ज (Lulu Exchange) ले आफ्ना ग्राहकहरूका लागि यस वर्षको पर्वमा रोमाञ्चक अफर घोषणा गरेको छ ।
युएईमा रहेका नेपालीहरूले लुलु एक्सचेन्जमार्फत नेपालमा पैसा पठाउँदा १ किलो Comtech सुन, दुई मेगा पुरस्कार Dongfeng Shine कार र Dongfeng Mage कार, र Lionel Messi ले हस्ताक्षर गरेको अर्जेन्टिनाको फुटबल जर्सी जित्न सक्नेछन्।
अफर अवधि भित्र नेपालमा पठाइएका प्रत्येक रेमिट्यान्स ट्रान्जेक्सन स्वतः लकिड्रमा सहभागी हुनेछन् । यो अफर २०२५ नोभेम्बर २२ सम्म मान्य रहनेछ ।
विश्वास, पारदर्शिता र प्रविधिमा आधारित सेवाका साथ, लुलु एक्सचेन्जले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ, जसले पैसा पठाउने अनुभवलाई सजिलो, अर्थपूर्ण र फलदायी बनाउँछ । लुलु एक्सचेन्ज युएईमा बसोबास गर्दै आएका नेपालीहरुमा लोकप्रिय बनेको छ ।
ग्राहकहरूलाई यो सुनौलो अवसर गुमाउन नदिन आग्रह गरिएको छ । नजिकको लुलु एक्सचेन्ज शाखा वा डिजिटल प्लेटफर्ममार्फत आजै पैसा पठाउनुहोस् र भाग लिनुहोस् यो बम्पर पर्वको अफरमा ।
मुख्य विशेषताहरू:
१ किलो Comtech सुन जित्ने अवसर
Dongfeng Shine कार (नयाँ ग्राहकहरूका लागि )
Dongfeng Mage कार (सबै ग्राहकहरूका लागि
Lionel Messi ले हस्ताक्षर गरेको अर्जेन्टिनाको फुटबल जर्सी
नेपालमा पठाइएको प्रत्येक रेमिट्यान्समा जित्ने अवसर
अफर २०२५ नोभेम्बर २२ सम्म मान्य
युएईस्थित लुलु एक्सचेन्ज विश्वव्यापी रूपमा विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था हो, जसले पैसा पठाउने Remittance, मुद्रा विनिमय Currency Exchange र भुक्तानी समाधान Payment Solutions जस्ता सेवा आफ्ना शाखा सञ्जाल र अत्याधुनिक डिजिटल प्लेटफर्ममार्फत प्रदान गर्दै आएको छ ।
For more: Win Big Lulu Exchange Remittance Campaign

