वाईफाई नेपालको “पारस दाईको मौका मा चौका” अफर: २०० Mbps इन्टरनेटमा १२ महिना बोनस
१९ मंसिर, काठमाडौं ।
नेपालकै उदयमान, सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदायक “वाई-फाई नेपाल” ले नेपाल प्रि मि यर लि ग (NPL) २०२५ को अवसरमा “पारस दाईको मौका मा चौका” अभि यान ल्याको छ। यस अफर मार्फ र्फ त उच्च-गति को, भरपर्दो इन्टरनेट सेवालाई उचि त मूल्यमा उपलब्ध गराउने उद्देश्य राखि एको छ।
यस वि शेष अभि यान अन्तर्ग र्गत, २०० Mbps इन्टरनेट प्याकेज लि ने ग्राहकहरूले १२ महि नाको प्याकेज खरि दी गर्दा १२ महि नाको नि :शुल्क बोनस इन्टरनेट प्राप्त गर्ने र्नेछन्। यसको अर्थ र्थ ग्राहकहरूले एक वर्ष र्षको मूल्यमा २४ महि नाको उच्च गति को इन्टरनेटको मज्जा लि न सक्छन्।
बोनस इन्टरनेटसँगै ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना नि :शुल्क Nokia 5GHz Dual-Band Router पनि प्राप्त गर्ने र्नेछन्, जसले अझ राम्रो गति , बलि यो कभरेज तथा स्थि र इन्टरनेट सेवा सुनि श्चि त गर्द र्दछ।
त्यो पनि मात्र रु. ११,७५० (भ्याट सहि त) मा उपलब्ध छ। वाईफाई नेपालले आफ्नो यस अफरमा ब्रान्ड एम्बासडर पारस खड्कालाई फीचर गर्दै र्दै, फ्यानहरूका बीच NPL को उत्साहलाई अझ बढाइरहेको छ।
यस वि शेष अफर मार्फ र्फ त वाईफाई नेपालले देशभरका घरपरि वारहरूलाई उच्च-गति को इन्टरनेट, सहज कनेक्टि भि टी र उत्कृष्ट मूल्य प्रदान गर्ने र्ने लक्ष्य लि एको छ।
कम्पनीका अनुसार, “यो अफर NPL २०२५ को उत्सव मनाउने र आफ्ना ग्राहकहरूलाई केही वि शेष प्रदान गर्ने र्ने हाम्रो प्रयास हो। २०० Mbps इन्टरनेट, नि :शुल्क Dual-Band Router र एक वर्ष र्षको बोनस सेवासहि त हामी सबैका लागि गुणस्तरीय इन्टरनेटलाई अझ सुलभ र कि फायती बनाउने प्रति वद्धता व्यक्त गर्द र्दछौं।”
“पारस दाईको मौका मा चौका” अफर मंसि र २९, २०८२ सम्म लागू हुनेछ र यसमा सम्बन्धि त नि यम तथा सर्त र्तहरू लागू हुनेछन्।
For More:-WiFi Nepal bonus offer



