२९ फागुन, काठमाडौं ।
Thulo.Com ले NEPAL CHAMBER EXPO 2024 मा सार्बजनिक गर्यो 0% कमिसनमा Online Pasal र अरु धेरै रोचक अफरहरु
यस बर्षको NEPAL CHAMBER EXPO फाल्गुन २४ देखि फाल्गुन २८ सम्म रहेको छ जसमा Thulo.Com ले लिएर आएको छ बिजनेस डिजीटाईजेसनको लागि धेरै अफरहरु जस्तै 0% कमिसनमा Online Pasal, बिजनेस इमेल (Business Email) रु १००/- प्रति महिनाबाट, ई-कमर्स वेबसाइट (E-commerce Website) रु ९,९९९/- मा, वेबसाइट डिजाइन (Website Design) रु २,९९९/- मा, क्लाउड होस्टिङ (Cloud Hosting) रु २४९/- बाट र बिजनेस होस्टिङ (Business Hosting) रु ४९९/- बाट।
साथै Thulo.comले वोर्क्प्लेस (Workplace) नामक क्लाउड सफ्टवेर पनि हालसालै सार्बजनिक गरेको छ जसमा सूक्ष्म देखि ठुलो व्यवसायले आफ्नो मार्केटिंग, सेल्स, ग्राहक सेवा, व्यवसाय संचालन, वेबसाइट, ई-कमर्स, मानव संसाधन, अकाउनटिंग, प्रशासन र रिपोर्टिङ सम्बन्धित क्रियाकलाब सजिलै गर्न सक्छन।
यति विस्तृत कार्यहरु गर्न मिल्ने क्लाउड सफ्टवेर नेपालमा पहिलो पटक बनेको हो र येसलाई प्रयोग गर्ने व्यवसायहरुलाई बिशेसगरी डाटा व्यवस्थापन र छिटो तथा प्रभावकारी निर्णयहरु लिन यस क्लाउड सफ्टवेरले सहज बनाउछ।
साथै पर्यटन व्यवसायीहरुका लागि पनि Thulo.Com ले बूकिंग इन्जिन सहितको वेबसाइट सुबिधा दिदै आएको छ र NEPAL CHAMBER EXPO मा आफ्नो सम्पूर्ण सेवाहरुमा २०% छुट पनि प्रधान गरिरहेको छ ।
Thulo.Com एउटा सूचना प्रबिधिमा आधारित कम्पनी हो, जसको सेवाहरुले सन २००५ देखि व्यवसायहरुलाई प्रविधि, बजार र प्राविधिक ज्ञानको पहुँच गराउदै आएको छ।