पिन नम्बर र व्यक्तिगत विवरण कसैलाई नभन्न एनसेलको अनुरोध
- February 26, 2016
काठमाडौं। आफ्ना ग्राहकलाई उच्च सेवाको अनुभव प्रदान गर्ने अभिप्रायका साथ देशकै प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो एनसेल एप प्रयोग गर्ने ग्राहकलाई एप एक्टिभेट गर्ने पिन कोड लगायतका व्यक्तिगत विवरण अरुलाई