८ भदौ, काठमाडौं ।
सिद्धार्थ बैंक र माया मनोर बुटिक होटेल प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदानगर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार हात्तीसार, काठमाडौंस्थित माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानीगर्दा २० प्रतिसतसम्मको छुट प्राप्त गर्न सकिनेछ ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
For More:-Siddhartha Bank Maya Hotel Discount