सानिमा बैंकद्वारा Global Money Week को अवसरमा देशै भरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Sanima Bank Nationwide Financial Literacy
Share It On:

११ चैत, काठमाडौं ।

सानिमा बैंकले २०८१ चैत ४ देखि चैत १० गतेसम्म ग्लोबल मनी वीक २०२५ अभियानअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

सातै प्रदेशमा रहेका आफ्ना शाखामार्फत विभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरुमाझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु गरिएको बैंकले जनाएको छ।

बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।

For more: Sanima Bank’s Nationwide Financial Literacy Program 2025


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts