सानिमा बैंक अब काठमाण्डौको सितापाइलामा

Sanima Bank Sitapaila
Share It On:

२५ कात्तिक २०७९, काठमाडौं।

सानिमा बैंक लिमिटेडले मिति २०७९ कार्तिक २५ गते काठमाण्डौको सितापाइलामा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत श्री निश्चल राज पाण्डेज्यूले संयुक्त रुपमा गर्नुभयो ।

समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष  तुक प्रसाद पौडेलज्यूले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै, अन्य स्थानहरुमा पनि शाखा विस्तानिश्चल राज पाण्डेज्यूद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२२ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *