बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा रु. २५ लाख सहयोग

Sanima Bank Prime Ministers Disaster
Share It On:

२२ असोज, काठमाडौं ।

सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५,००,०००/– (अक्षेरेपी रु.पच्चीस लाख मात्र) सहयोग गरेको छ । मिति २०८१ आश्विन १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

For more: Sanima Bank Prime Ministers Disaster Relief Fund


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *