सानिमा बैंकका ग्राहकहरुलाई दूसित प्रिन्सेस काठमाडौमा छुट

Sanima Bank Dusit Princess discount
Share It On:

२६ भदौ, काठमाडौं ।

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न दूसित प्रिन्सेस काठमाडौँमा छुटको व्यवस्था गरेको

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (कयूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका सम्पुर्ण खाना लगायतका सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको

छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा .टि.एम.हरु संचालनमा रहेका छन्


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *