२८ असार २०७८ काठमाडौं ।
नेपालको अग्रणी अनलाइन बजार, दराजले आफ्नो सफल सहयात्री कार्यक्रम पुनः सुरु गनेघोषणा गरेको छ। साना र मध्यम आकारका उद्यमहरूलाई ९एसएमई० समर्यन गनयसुरु गररएको दराजको सहयात्री कार्यक्रममा गत वर्षसुरु गरिएको थियो ।
कार्यक्रम अन्तगयत, दराजले चार महिनाको कमिसन शुल्क हटाई बिक्रेताहरुलाई देश भररका ७ लाख भन्दा बढी ग्राहकहरु सम्म निस्शुल्क पहुँच प्रदान गरि ८००० भन्दा बढी एसएमईहरुलाइ आफ्नो व्यवसाय दराजमा दर्ता गर्न मद्धत गरेको थियो ।
कम्पनीको भनाइ अनुसार, दराज सहयात्री कार्यक्रमको मुख्य उद्देश्य साना र मध्यम आकारका उद्यमहरूलाई शुल्क माफी, व्यापक अनलाइन प्रशिक्षण , साप्तहिक भुक्तान चक्र र थप बित्तिय कार्यक्रमहरूको माध्यमबाट छिटो पुनस् प्राप्ती गर्न सहयोग गर्नु हो। यस बाहेक, यस कार्यक्रममार्फत ,पहिलो पटक अनलाइनमा सरेका नया व्यवसायहरूले अब आउने तीन महिना (दराज दशैं धमाका अभियानसम्म निस्शुल्क रुपमा आफ्नो उत्पादन दराजमा बेच्न सक्ने छन्।
एसपाली दराज सहयात्री कार्यक्रम थप नयाँ पहलहरूको साथ शुरु गरिएको छ । छ जसमा सेलर प्रमीस २०२१ समावेश छ।
दराज सहयात्री कार्यक्रम र सेलर प्रमीस २०२१ को मुख्य बिशेषताहरू निम्न समावेश गररएको छ :
• आउने तीन महिनाको लागी पहिलो पटक अनलाइन बेच्न एसएमईहरूको कुनै बजार शुल्क लागु नहने
• बिक्रेताहरुलाई १४ दिन नभई १५ दिन भित्र भुक्तानि गरिने
• नबिल बैंकको सहयोगमा व्यवसायहरूले विशेष एसएमई वित्तपोषण पाउने
• द्रुत साइन-अप प्रक्रियाले नया बिक्रेताहरूलाई २४ घण्टा भित्रै अनलाइन जान सक्षम
• बिक्रेताहरु ३० सेकेन्डको अवधिमा प्रत्यक्ष लाइव कुराकानी मार्फत उत्तर दिईने
• बिक्रेताहरुले दराज विश्वबिद्यालयको माध्यम मार्फत विस्तृत ई-कमर्स प्रशिक्षण र शिक्षा पहलहरू
पाउने
“घरेलु अर्थव्यवस्था, बिशेष गरी साना रमझौला आकारका व्यवसायहरूलाइ महामारी पछिल्लो लकडाउनले कठोर पारेको छ। दराजको बिक्रेताहरु फस्टाए बापत देश भर १० लाख बढी ग्राहकहरु फस्टाउने छन् । तसर्थ, हाम्रो मुख्य उद्देश्यहरू मध्ये एक हाम्रो १०००ं बिक्रेतालाई प्लेटफमएमा छिटो पुनस् प्राप्ती गर्न मद्धत गर्ने व्यवसायहरूलाई कुनै जोखिम बिना अनलाईन बेच्ने अवसर दिने हो ।
हाम्रो सहयात्री कार्यक्रम र सेलर प्रमीस २०२१ ले छिटो भुक्तानको, अनुकुलित अनबोर्डिंग, कम शुल्क, प्रशिक्षण र विशेष बित्तिय विकल्पहरूले व्यवसायहरूलाई ट्रयाकमा फर्काउन निकैनै सहयोग पुयायउनेछ” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने।
अलीबाबा समूहको स्वामित्वमा रहेको, दराज , पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, र म्यानमारमा अग्रणी अनलाइन शपिंग प्लेटफर्म हो।
डिजिटल युगमा व्यापार जर्न सजिलो बनाउन दराजको एसएमई केन्द्रित पहलहरू अन्य मिशनहरु मद्देको एक हिस्सा हो। दराज नेपालले १०,००० भन्दा बढी बिक्रेताहरूद्वारा इलेक्ट्रोनिक्स, फेसन, ग्रोसरीबाट घरेलु उत्पादनहरूमा ६ लाख भन्दा बढी उत्पादनहरू उपलब्ध गदै आएको छ । र अब, दराज अर्को बिक्री अभियान माहा बचत बजारको लागि तयारी गदैछ।