नेपाल टेलिकमको कम्पनी सचिवमा पौडेल नियुक्त

Nepal Telecom Company Secretary
Share It On:

१५ असोज, काठमाडौं । 

नेपाल टेलिकमको नायब प्रबन्ध निर्देशक द्वारिका प्रसाद पौडेल कम्पनी सचिवमा नियुक्त भएका छन्। केन्द्रीय कार्यालय, प्रमुख मानव संशाधन अधिकृतको कार्यालय (कर्मचारी प्रशासन शाखा) को गत असोज २ गतेको पत्रानुसार उनलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको हो।

त्यसैगरी, टेलिकमको प्रबन्ध निर्देशक संगीता पहाडी अर्याललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ। उनले सञ्चालक पदको शपथ तथा गोपनीयताको शपथ लिइसकेकी छिन्।

For more: Nepal Telecom Company Secretary 2024


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *