नमस्ते पे वालेटमा नबिल बैंक मार्फत ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र एयर पड जित्ने मौका

Namaste Pay via Nabil Bank
Share It On:

९ भदौ, काठमाडौं ।

नमस्ते पेले नबिल बैंक मार्फत नमस्ते पेवालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र एयर पड जित्ने नयाँ अफर सुरु गरेको छ। यो अफर भदौ २०८१ देखि २१ भदौ २०८१ सम्म मान्य हुनेछ।

Namaste Pay via Nabil Bank App

प्रयोगकताफहरूलेआफ्नो नमस्तेपे वालेटमा नबिल बैंकको मोबाइल बैकङ एप मार्फत ब्यालेन्स लोड गर्न सक्नेछन्।

साथै लक्की ड्र मार्फत एक भाग्यशाली प्रयोग कर्ताले स्मार्ट वाच र दुई भाग्यशाली प्रयोगकर्ताहरूले एयर पड जित्न सक्नेछन्।

यो अफरमा सहभागी हुनका लागि प्रयोगकर्ताहरुले नबिल बैंकको मोबाइल बंकङ एप प्रयोग गरेर नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरर अफर अवबधभर बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सपर बाहेक कुनै पनि सेवाको कम्तिमा एक पटक भुक्तानी गरेको हुनुपर्छ।

नमस्ते पे नगद रहित समाज सर्जिना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रयोग गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उभोक्तालाईआधुनिक वित्तीय सेवा प्दान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।

जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अनलाइन सेवाहरूको फाइदा दिन सक्दछन्।

रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अनलाइन उपलब्ध छन्। नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले  USSD सेवाहरू प्रयोग गर्न सक्दछन्।

Namaste Pay via Nabil Bank App


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *