शिक्षा सम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्री पुनकाे निर्देशन
२३ असोज २०८२, काठमाडौं ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिएका छन्।
मन्त्री पुनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत यस्ताे निर्देशन दिएका हुन्। उनले बुधबार बसेको बैठक र दिएको निर्देशन बताएका छन्। नास्टमा २ घण्टासम्म छलफल र ल्याबहरूकाे अवलोकन गरिएकाे बताउदै उहाँले ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्टाएको पाएकाे बताए।
नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यसै हप्ताभित्र दिन सबैलाई निर्देशन समेत उनले जानकारी गराए। भवन र ल्याबहरू उच्च कोटीकाे रहेकाे र साेही अनुसारको काम हुनु पर्नेमा जोड दिए।
For More:-Minister Pun education effectiveness
मन्त्री पुनकाे ३ बुँदे निर्देशन: