माइक्रोसफ्टले विन्डोज १० मा आफ्नो भर्चुअल असिस्टेन्ट कोर्टानामा परिवर्तन गरेको छ। उक्त कम्पनीले अबदेखि र्कोर्टानाले सोधिएका प्रश्नको उत्तर दिन गुगलको प्रयोग नगर्ने जनाएको छ। भने कोर्टानाले गुगलको साट्टा माइक्रोसफ्टकै सर्च सर्भिस बिङ्गको प्रयोग गर्नेछ। विन्डोज १० बाहेक अन्य सर्च इन्जिनबाट भने गुगलको प्रयोग गर्न सकिने छ।
Copyright @ ICT Frame Magazine Pvt. Ltd. 2013-2024