प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण
२३ असार, काठमाडौं ।
प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जंग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष असार २३ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
Karki Joins Prabhu Bank Chairman
For More:-Karki Joins Prabhu Bank Chairman