आई .एम .ई. लाइफको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

IME Life Lucky Gift completion
Share It On:

१८ असोज काठमाडौं । 

आई .एम .ई. लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका.मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ ।

IME Life Lucky Gift completion

यही असोज १६ गते कम्पनीको केन्द्रिय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीट मार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा बिजेताको नाम घोषणा गरेको छ ।

उक्त योजना अन्तर्गत १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतिय हिटर, तेश्रो पुरस्कारमा ५ग्राम सुन, दोश्रो पुरस्कार आई फोन १३ र प्रथम पुरस्कार अन्तर्गत १२५सीसीको हिरो मोटरसाइकल एक जनालाई प्रदान गरेको छ ।

साथै आगामी दिनमा पनि अभिकर्ताको मनोबल उच्च राख्न र काममा प्रेरित गर्न यस्ता किसिमका उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

For More:-IME Life Lucky Gift completion 


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *