२५ जेठ, काठमाडौं ।
प्रभु बैंक र दोलखाको जिरीस्थित प्रख्यात होटल यार्शाबीच छुट सम्बन्धी सम्झौता भएको छ ।
Hotel Yarsa Prabhu Bank Discounts
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शाबाट विशेष छुट सुविधा पाउने भएका छन् ।
होटल यार्शा जिरी नगरपालिकामा अवस्थित एक शान्त र सुन्दर गन्तव्य हो । जसलाई सगरमाथाको प्रवेशद्वारको रूपमा पनि चिनिन्छ ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शामा कोठा बुकिङमा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सहकार्यअन्तर्गत हाेटलकाे खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पनि रहेकाे छ। यी छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग गर्ने बैंकले विश्वास व्यक्त गरेकाे छ।
For More:-Hotel Yarsa Prabhu Bank Discounts
#प्रभुबैंक #होटलयार्सा #छुटसम्झौता #बैंकसाझेदारी #ग्राहकसेवा #डिजिटलनेपाल #आर्थिकसहकार्य #छुटअभियान #ICTFrame #नेपालबैंकिङ