फ्लड केयर नेपाल २०२४: तपाईँको सामसङ प्रदक्त बाढीका कारण प्रभावित भएमा, हामी मद्दत गर्न तयार छौँ

Flood Care Nepal 2081
Share It On:

१९ असोज काठमाडौं । 

नेपालमा बर्खा यामका अविरल वर्षाले विभिन्न क्षेत्रमा बाढी र पहिरोको समस्या निम्त्याएको छ। यसले गर्दा मानिसहरूको घरमा पानी जमेर धेरै घरायसी सामाग्रीहरूमा क्षति पुर्याएको छ, जसमा सामसङका इलेक्ट्रोनिक सामानहरू पनि पर्न सक्छन्।

Flood Care Nepal 2081

यस कठिन समयमा आफ्ना मूल्यवान ग्राहकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले, सामसङले फ्लड केयर नेपाल २०२४ अभियान सुरु गरेको छ। यो अभियान अन्तर्गत, सामसङले बाढीको कारण पानीले क्षति पुगेका सामसङका प्रदक्तहरूको मर्मत–सम्भार निःशुल्क गरिनेछ। यो सेवा श्रम शुल्क र पार्टपुर्जाहरूको कुनै लागत नलिइने गरी प्रदान गरिनेछ। सेवा वारेन्टी अवधिमा रहेका प्रदक्तहरूमा लागू हुनेछ।

अभियानका मुख्य विशेषताहरू:

  • पानी क्षतिग्रस्त सामसङका प्रदक्तहरूको निःशुल्क मर्मत
  • श्रम शुल्कपार्टपुर्जा प्रतिस्थापनमा कुनै लागत छैन
  • वारेन्टी अवधिमा रहेका प्रदक्तहरूको लागि मात्र लागू।
  • सेवा लिन सकिने अवधि: २०७८ असोज १८ देखि २०७८ असोज २७ सम्म।

सामसङको प्रतिबद्धता: बाढी प्रभावित ग्राहकहरूप्रति समर्पण

सामसङले आफ्नो ग्राहकहरूलाई निरन्तर सहयोग गर्दै आएको छ। यस अभियानको माध्यमबाट, सामसङले बाढीबाट प्रभावित परिवारहरूलाई आवश्यक मर्मत सेवा प्रदान गर्न चाहन्छ।

सेवा कसरी पाउने?

यदि तपाईँको सामसङ प्रदक्त बाढीको पानीले क्षति पुर्‍याएको छ भने, तपाईँ आफ्नो नजिकको सामसङ सेवा केन्द्रमा गई यो निःशुल्क मर्मत सेवा लिन सक्नुहुनेछ। यसबाहेक, ग्राहकहरूले एनसेल +९७७–९८०१५७२६६७ वा एनटिसी १६६०–०१–७२६६७ मा सम्पर्क गरी आफ्नो मर्मत मुद्दा दर्ता गर्न सक्नुहुनेछ।

नेपालभरि रहेका सामसङ सेवा केन्द्रहरू

सामसङले नेपालका विभिन्न स्थानहरूमा सेवा केन्द्रहरू स्थापना गरेको छ। यहाँ तपाईँले सेवा लिन सक्ने केन्द्रीय स्थानहरूको सूची छ:

स.न. सामसङ सेवा केन्द्र जिल्ला
सामसङ मोबाइल सेवा केन्द्र, वीरगञ्ज पर्सा
सामसङ मोबाइल सेवा केन्द्र, बिर्तामोड झापा
सामसङ मोबाइल सेवा केन्द्र, हेटौँडा मकवानपुर
सामसङ मोबाइल सेवा केन्द्र, जनकपुर धनुषा
सामसङ मोबाइल सेवा केन्द्र, बिराटनगर मोरङ
सामसङ मोबाइल सेवा केन्द्र, ईटहरी सुनसरी
सामसङ मोबाइल सेवा केन्द्र, सुन्धारा काठमाडौं
सामसङ मोबाइल सेवा केन्द्र, गाईघाट उदयपुर
सामसङ मोबाइल सेवा केन्द्र, लहान सिराहा
१० सामसङ मोबाइल सेवा केन्द्र, दमौली तनहुँ
११ सामसङ मोबाइल सेवा केन्द्र, बानेश्वर काठमाडौं
१२ सामसङ मोबाइल सेवा केन्द्र, भक्तपुर भक्तपुर
१३ सामसङ मोबाइल सेवा केन्द्र, बुटवल रुपन्देही
१४ सामसङ मोबाइल सेवा केन्द्र, दाङ दाङ
१५ सामसङ मोबाइल सेवा केन्द्र, धनगढी कैलाली
१६ सामसङ मोबाइल सेवा केन्द्र, जावलाखेल ललितपुर
१७ सामसङ मोबाइल सेवा केन्द्र, नारायणगढ चितवन
१८ सामसङ मोबाइल सेवा केन्द्र, नेपालगञ्ज बाँके
१९ सामसङ मोबाइल सेवा केन्द्र, पाको न्यूरोड काठमाडौं
२० सामसङ मोबाइल सेवा केन्द्र, पोखरा कास्की
२१ सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स सेवा केन्द्र, नेपालगञ्ज बाँके
२२ सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स सेवा केन्द्र, वीरगञ्ज पर्सा
२३ सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स सेवा केन्द्र, बुटवल रुपन्देही
२४ सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स सेवा केन्द्र, ईटहरी सुनसरी
२५ सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स सेवा केन्द्र, नारायणगढ चितवन
२६ सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स सेवा केन्द्र, पोखरा कास्की
२७ सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स सेवा केन्द्र, काठमाडौं काठमाडौं

शर्त तथा नियमहरू

फ्लड केयर नेपाल २०२४ अभियान अन्तर्गतको सेवा बाढीका कारण पानीले क्षति पुगेका वारेन्टी अवधि भित्र रहेका सामसङका प्रदक्तहरूको लागि मात्र लागू हुनेछ।

सम्पर्क र सेवा अवधि

ग्राहकहरूले २०७८ असोज २७ सम्म आफ्नो मर्मत मुद्दा दर्ता गर्न सक्नेछन्। सेवा केन्द्रहरूमा गई अथवा ग्राहक सेवा टोलीलाई सम्पर्क गरेर आफ्नो मर्मत सेवा प्राप्त गर्न सकिनेछ।

For more: Flood Care Nepal 2081


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *