डिशहोमको इन्टरनेटमा “खुशीको सेलेब्रेशन” योजना
२ असोज, काठमाडौं ।
डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुको लागि “खुशीको सेलेब्रेशन योजना घोषणा गरेको छ ।
डिशहोम इन्टरनेटको गुणस्तरिय सेवा प्रयोग गरि संसारभर छरिएर रहेका आफन्तसँग सम्बन्ध अझ प्रगाढ बनाउनको लागि डिशहोमले “खुशीको सेलेब्रेशन” योजना अन्तर्गत २०० तथा ३०० एमबिपिएस को बार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस ग्राहकहरुलाई प्रदान गर्न लागेको हो ।
Advertisement
यस “खुशीको सेलेब्रेशन” योजनाको लाभ उठाउन ग्राहकहरुले नजिकको डिशहोम डिलर दाई वा हट लाईन नं. ०१–५९७०३६५ मा सम्पर्क गर्न सक्नुहुनेछ । स्थापनाको छोटो अवधिमै साँढे तीनलाख बढी ग्राहकहरुलाई उत्कृष्ट इन्टरनेट सेवा दिइरहेको डिशहोमको इन्टरनेट ग्राहकहरुको प्रमुख रोजाईमा पर्ने गरेको छ ।
For more: Dishhome Celebration Happiness Plan

