• समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
Menu
  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter

क्लासिक टेकको इन्टरनेट रिफर गर्दा २ महिनासम्मको सेवा निःशूल्क, साथमा प्रभु टीभी पनि

  • August 18, 2020
  • Mina Aryal
Classic Tech Main Logo
Share It On:

२ भदौ २०७७, काठमाडौं ।

 इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘रिफर’ अफर सार्वजनिक गरेको छ । विद्यमान प्रयोगकर्ताले अर्को व्यक्तिलाई कम्पनीको इन्टरनेट प्रयोग गर्न रिफर गर्दा कम्पनीले दुई महिनाको सेवा निःशूल्क उपलब्ध गराउने भएको हो ।

यस योजना अन्तर्गत हाल कम्पनीकै इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताले नयाँ जडानका लागि रिफर गर्न सक्नेछन् । रिफर गरिएको व्यक्तिले एक वर्षको लागि इन्टरनेट जडान गरेको खण्डमा कम्पनीले रिफर गर्ने व्यक्तिलाई दुई महिनासम्म इन्टरनेट सेवा निःशूल्क उपलब्ध गराउनेछ ।

एन्ड्रोइडका लागि गूगल प्ले स्टाेर र आईफोनका लागि एप स्टाेर बाट क्लासिक टेकको मोबाइल एप डाउनलोड गरी कम्पनीको रिफर अफरमा सहभागी हुन सकिनेछ ।

रिफर कसरी गर्ने ?

  • रिफर गर्नका लागि सुरुमा कम्पनीले उपलब्ध गराएको युजरनेम र पासवर्ड प्रयोग गरी क्लासिक टेकको मोबाइल एपमा लगईन गर्नुहोस् ।
  • लगईन गरेसँगै त्यहाँ रहेको रिफर नामक ‘ट्याब’ देख्न सक्नुहुनेछ । उक्त ट्याबमा क्लिक गर्नुहोस् ।
  • यससँगै नयाँ पेज खुल्नेछ । पेजमा रिफर गर्ने व्यक्तिको विवरण भर्नुहोस् र अन्त्यमा रहेको ‘सबमिट’ बटनमा क्लिक गर्नुहोस् ।

यसरी रिफर गर्दा रिफर गरिएको व्यक्तिले इन्टरनेट जोडेको खण्डमा दुई महिनासम्म निःशूल्क इन्टरनेट सेवाका साथै प्रभु टीभी समेत निःशूल्क प्रयोग गर्न पाउनेछन् ।


Share It On:

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

UK-Nepal Digital Trade & Investment

नेपाल–यूके टेक फोरम 2025: डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्य

ByMina Aryal July 5, 2025
NIC Asia NCHL Alipay+ Deal

एनआईसी एशिया बैंक र एनसीएचएल बीच अलीपे+ सम्झौता, अब विदेशी पर्यटकले नेपालपे क्युआर बाट सिधा भुक्तानी गर्न सक्ने

ByMina Aryal July 4, 2025
Dhakal Urges UK Nepal Investment

बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

ByMina Aryal July 4, 2025
MAW Vriddhi EV Service Nepal

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

ByMina Aryal July 4, 2025
Pathao Parcel Offers

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामान फिर्ता

ByMina Aryal July 4, 2025
citizens bank humla fire relief distributions

सिटिजन्स बैंकद्वारा हुम्ला सर्केगाडका अग्निपीडितलाई राहत वितरण | संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग

ByMina Aryal July 4, 2025

ICT Frame is an online magazine for the community belonging to information and communication technology which also provides two versions of the magazine based on native and international language. ICT Frame serves the need of today’s world which is occupied mostly with the ideas relating to information technology. It has been helping out Nepalese youths providing different perspectives regarding the development of Information Technology in Nepal.

Quick Links

  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
Facebook Twitter Youtube Instagram Linkedin Viber

Get In Touch

ICT Frame Magazine Pvt. Ltd.
  • New Baneswor-10, Kathmandu, Nepal
  • [email protected]
  • [email protected]
  • 9851051578
  • 9818525091
  • Department of Information Registration No. 20/073-074
  • Chairperson/ Chief Editor: Mina Aryal
Copyright @ ICT Frame Magazine Pvt. Ltd. 2013-2024
Scroll Up