क्लासिक टेकको रिचार्जमा बर्षाद अफर रु ५ मा Wi-Fi 6 राउटर संगै ५ महिना बोनस

Classic Tech Barshad Offer

२० असार, काठमाडौं।

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर सार्वजनिक गरेको छ।

यस अफरमा अब ग्राहक वर्गहरुले इन्टरनेट टि. भी को बार्षिक रिचार्ज गर्दा ५ महिना सम्म बोनस, ५०% सम्म छुट र Wi-Fi 6 भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर मात्र रू ५ मा नै पाउने छन्।

उक्त अफर असार २० गते सम्म मात्र मान्य हुनेछ। ग्राहकले क्लासिक टेक मोबाइल एप्स अथवा नजिकैको ब्रान्च मा गएर अफरको सुविधा लिन सकिने कम्पनीले बताएको छ ।

साथै वाल्लेट पार्टनर सेलपे मार्फत रिचार्ज गर्दा १ जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सी सी को बुलेट बाइक जित्न सक्ने छन्। साथै हरेक महिना आइप्याड, र एपल वाच समेत जित्न सक्ने छन् ।

यसै गरि नयाँ ग्राहक हरुका लागि २०० बि पी यस हाइ स्पीड इन्टरनेट जडान रू ६१९ मा आइपी टि. भी र Wi-Fi 6 भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश गरेको छ।

थप जानकारीको लागि सम्पर्क न. ९८०२९ २२ ३०४ मा कल गर्नसक्नुहुने छ । अथवा कम्पनीको वेबसाइट www.classic.com.np लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here