महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटियो

Share It On:

१६ जेठ, काठमाडौं ।

महोत्तरीमा हतियारधारी समूहले  एनएमबि बैंकबाट रकम लुटेका छन् । महोत्तरी गाउँपालिका स्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *