एनसेलले ल्यायो लास्टै ठूलो अफर

Share It On:

ठूलो रिचार्ज, ठूलै बोनस

थप जानकारीका लागिः १७११४
प्रिपेड ग्राहकहरुलाई रिचार्ज गर्दा धेरैभन्दा धेरै बोनस ब्यालेन्स दिनका लागि हामीले लास्टै ठूलो अफर ल्याएका हौं। यस अन्तर्गत तपाईंले रु. १०० देखि रु. १००० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्नुहुनेछ । यो योजना अन्तर्गत प्राप्त हुने बोनस ब्यालेन्स रु. २००, रु. ३००, रु. ५०० र रु. १००० को रिचार्जमा मात्र उपलब्ध हुनेछ ।

बोनस ब्यालेन्स र अवधि निम्नानुसार छन्:

रिचार्ज          बोनस        बोनसको अवधि (दिन)

रु. २००       रु. १००           ५

रु. ३००       रु. २००           ७

रु. ५००       रु. ४००          १०

रु. १०००     रु. १०००        १४

प्राप्त बोनस ब्यालेन्सबाट तपाईंले एनसेल नेटवर्कभित्र कल, एस.एम.एस. र इन्टरनेट चलाउन सक्नुहुनेछ । तपाईंले निम्न तरिकाबाट रिचार्ज गर्दा बोनस ब्यालेन्स प्राप्त गर्नुहुनेछः

रिचार्ज कार्ड
अनलाइन रिचार्ज
बेैंकमा नगद पैसा तिरेर
एनसेलको कुनै पनि आधिकारिक
विक्रेताबाट इ–रिचार्ज मार्फत
रिचार्ज गर्दा
प्रिपेडबाट प्रिपेडमा ब्यालेन्स ट्रान्सफर गर्दा बोनस ब्यालेन्स प्राप्त हुने छैन भने यो योजना पहिले नै रद्द नभएको खण्डमा २०७३ जेष्ठ १० गतेदेखि २०७३ भाद्र ४ गतेसम्म (मात्र तीन महिना) को लागि मान्य हुनेछ ।


Share It On: