साइबर सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम बिर्तामोडमा हुदै

Share It On:बिर्तामोड । कम्प्युटर एसोसिएसन नेपाल , झापा शाखाको आयोजना तथा इलाका प्रहरी कार्यालय बिर्तामोडको सह–आयोजनामा माघ ६ गते शनिवार एक दिने साइवर सुरक्षा सम्बन्धि अन्र्तक्रियात्मक सचेतना कार्यक्रम हुने भएको छ । प्रविधि प्रयोगकताहरुमा सचेतना वृद्धि गर्ने , स्थानिय तहमा साइवर सुरक्षाबारे नीति निर्माण गर्न सहजीकरण गर्ने , प्रविधि आविश्कार कर्ता र प्रयोग कर्ताबीच पुल … Continue reading साइबर सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम बिर्तामोडमा हुदै