सस्तोमा कल गर्न यसो गर्नुहोस्

नेपाल टेलिकमको नम्बरबाट पाँचजना परिवार तथा साथीसँग सस्तो मूल्यमा कुरा गर्न सकिन्छ ।  नेपाल टेलिकमको ‘फ्रेन्ड्स एन्ड फ्यामिली’ कल सेवामार्फत प्रतिमिनेट ५५ पैसामा जनुसुकै समयमा टेलिकमकै नम्बरमा कल गर्न सकिन्छ ।  टेलिकमले ल्याएको यो सेवाका लागि प्रयोगकर्ताले टेलिकमकै पाँचवटा जनुसुकै नम्बरमा रोज्न सक्नेछन् ।

यसरी गर्नुहोस् सेवा सुचारु

  • पहिलो नम्बरका लागि FNFSUB*No1 (म्यासेजमा लेखेर ल्यज्ञ को ठाउँमा चाहेको नम्बर) टाइप गरी १४१५ मा Send गर्ने ।
  • दोस्रो नम्बरका लागि FNFSUB*No2 (म्यासेजमा लेखेर ल्यज्ञ को ठाउँमा चाहेको नम्बर) टाइप गरी १४१५ मा Send गर्ने ।
  • यसैगरी बाँकी तीनवटाका लागि पनि यही तरिका अपनाउने ।
  • यसरी एफएनएफ सेवामा राखिएको नम्बर परिवर्तन गर्नका लागि FNFMOD*OLD No*New No (पुरानो नम्बर र त्यसपछि नयाँ नम्बर) टाइप गरी १४१५ मा Send गर्ने ।
  • एफएनएफ सेवामा राखेको कुनै नम्बर डिजिट गर्न टाइप गरी १४१५ मा Send गर्ने
  • आफूले एफएनएफ सेवा राखेका नम्बर हेर्नका लागि टाइप गरी १४१५ मा Send गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here