नोकियाको चार मोडलका फोन सार्वजनिक
कुनै समयको बजार लिड गर्ने ब्राण्ड नोकिया फेरि बजारमा आउनुका साथै हालैमात्र चारवटा मोडलका फोन पनि सार्वजनिक गरेको छ।
जारी वल्र्ड मोबाइल कँग्रेसमार्फत नोकियाले ३३१० सँगैे नोकिया सिक्स, नोकिया फाइभ र नोकिया थ्री सार्वजनिक गरेको हो जसमध्ये नोकिया सिक्स चीनमा केहि समय अगावै आइसकेको थियो।