ICT JOURNALIST DEVELOPMENT FORUM ORGANIZING THE ICT TRAINING
युवा तथा खेलकुद मन्त्रालयको स्थानीय युवा साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला खेलकुद विकास समिति यूवा सूचना केन्द्र काठमाडौको सहयोगमा आइसिटी पत्रकार विकास मञ्च ले १५ दिने निःशुल्क आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम मानसिङ धर्म उच्च मा.वि उल्लेखित मिति र समयमा सञ्चालन हुने भएको छ ।
उद्घाटन मिति : २०७२ चैत्र १५ गते सोमबार
समय : दिनको २.३० बजे
स्थान : मानसिंङ धर्म उच्च मा.वि.मनमैजु काठमाडौं
तलिम सञ्चालन अवधि : चैत्र १५ गतेदेखि २९ गतेसम्म
समापन मिति : २०७२ चैत्र २९ गते
समय : दिनको १.०० बजे
कार्यक्रमको नाम : “आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम कार्यक्रम”
तालिममा सहभागी संख्या : ३५ जना (छात्रा तथा छात्रा गरी)
तालिम अवधि ः १५ दिन (दैनिक ३ घण्टा ह १५ दिन) ४५ घण्टा
तालिम समय ः दिनको २ बजेदेखि ५ बजेसम्म