आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम सञ्चालन

Share It On:

आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम अन्र्तगत सोसल मिडिया सम्बन्धी कक्षा सञ्चालन भइरहेको छ । तालिमको उद्घाटन माननीय विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाको प्रमुख आतिथ्यतामा मानसिंग धर्म उच्च मा.वि. मनमैजु काठमाडौंमा सम्पन्न भएको थियो।
कार्यक्रम जिल्ला खेलकुद विकास समिति, यूवा सूचना केन्द्र काठमाडौको सहयोगमा आइसिटी पत्रकार विकास मञ्चले आयोजना गरेको हो । १५ दिनसम्म चल्ने निःशुल्क तालिमको तालिका अनुसार चैत्र १९ गते बिद्यार्थीहरु फिल्ड भिजिट गर्न कम्प्युटर म्युजिएम हल डिल्लीबजार मुनि बहादुर शाक्यको कम्प्युटर संगाहलयमा लैजाने कार्यक्रम रहेको छ ।

For more details: ictjournalist.org


Share It On: